दफा २३
विदेशीको नाममा हस्तान्तरण गर्न नपाउने
दफा ४ को विपरीत हुने गरी कुनै नेपाली पानी
जहाजको शेयर वा आंशिक स्वामित्व कुनै विदेशी नागरिक वा विदेशी संगठित संस्थाको नाममा
हस्तान्तरण गर्न वा नेपाली पानी जहाजमा यस्तो विदेशी नागरिक वा संस्थाप्रति दायित्व हुने गरी
कुनै कारोबार गर्न पाउने छैन ।